Wednesday, June 22, 2011

वेल्ट बाँध्नुस्

एयर होस्टेज : सबैजनाले आफ्नो आफ्नो वेल्ट बाँध्नुस् ।
एक प्यासेन्जर : मेम पाईजामा लगाउनेले चाहिँ के बाँध्ने ?

No comments:

Post a Comment